अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक

२०७७ पुष ४ गते, शनिबार

काठमाडौं । लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीतमिरमिरे साईली सार्वजनिकभएको छ ।
गीतमाशब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।
डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिकभएको गीतको, निर्देशनविक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपकगिरी, श्रृंगार कविन खड्का र सम्पादनलक्ष्मण चौहानको रहेको छ ।

169 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal