प्रधानमन्त्रीले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७७ पुष ६ गते, सोमबार

काठमाडौँ । हिजो आइतबार संसद् विघटन भएपछि चौतर्फी आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । संसद विघटनपछिको परिवेशमा प्रधानमन्त्री ओली मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए ।

357 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal