लायन्स क्लब अफ काठमाडौ मनास्लु नागार्जुन गठन

२०७७ पुष ७ गते, मंगलवार

काठमाडौं विश्वकै पुरानो अनि ठूलो क्लब लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको डिस्टिक ३२५ बि १ मा रहेको लायन्स क्लब अफ काठमाण्डौ मनाश्लु गणेश हिमालको सिफारिसमा लायन्स क्लब अफ काठमाडौ मनास्लु नागार्जुन गठन भएको छ ।


नागार्जुन नगरपालिका वडा न १ मा बसोबास गर्ने समाजसेवी ब्यक्तिहरुको सकृयतामा बिष्णु प्रसाद खकुरेलको अध्यक्षतामा क्लब गठन गरिएको हो । विश्व को २११ देशमा फैलिएको लायन्स क्लब समाजसेवामा अग्रणी स्थानमा रहेको छ ।

368 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal