ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली

२०७७ पुष ७ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकटको केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री तथा पार्टी नेता प्रदीप ज्ञवालीलाई चयन गरेको छ ।
बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्ता चयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । समग्र पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठ रहँदै आएका थिए ।

425 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal