हिन्दूराष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाले आज काठमाडौंमा आमसभा गर्दै

२०७७ पुष १७ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सानतन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग राखेर काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
राप्रपाले आज साढे ११ बजे काठमाडौंमा प्रदर्शन गर्न लागिएको सचिवालय प्रमुख ध्रुबबहादुर प्रधानले जानकारी दिएका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित भृकुटीमण्डप, प्रदर्शनीमार्गमा भेला भई ¥यालीसहित भद्रकाली, शहीदगेट, माहाँकाल हुँदै रत्नपार्कमा आमसभा हुनेछ ।

125 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal