डा. केसीले लगाए कोरोनाविरुद्धको खोप

२०७७ माघ १८ गते, आईतवार

काठमाडौँ । डा. गोविन्द केसीले कोरोनाविरुद्धको खोप लगाएका छन् । डा. केसीले आइतबार बार्हबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाको खोप लगाएको उनका सहयोगी प्रितम सुबेदीले जानकारी दिएका छन् ।
यस अघि डा. केसीलाई कार्तिकमा कोरोना संक्रमण भएको थियो । केहि साताको अस्पताल बसाई पछि डा. केसी ठिक भएका थिए ।

289 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal