जब ओलिले माधव नेपाल र झलनाथ खनाल लाई नाम सोधेपछी

२०७७ फाल्गुन २६ गते, बुधबार

काठमाडौ । सर्बोच्च अदालत ले नेपाल कम्युनिस्ट पार्टी नेकपा ऋषि कट्टेल लाई दिए पछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युतिएका छन । नेकपा एमाले ले आफ्नो नामको बोर्ड सम्पुर्ण जिल्ला का पार्टी कार्यलयमा राखिसकेको छ भने माओवादी केन्द्र ले राख्न सुरु गर्दै छ । सर्बोच्च अदालतको फैसला ले प्रचण्ड समुहमा लागेका माधव नेपालका पुर्व एमालेका सम्पुर्ण नेता कार्यकर्तालाई घर न घाटको बनाइदिएको छ ।

पुर्व माओवादी नेता हरु जस्ले ओलि लाई समर्थन गरेका थिए ओलि सङै बस्ने माओवादीमा नफर्किने भए पछि माधव नेपाल र झलनाथ खनाल खेमा माओवादी केन्द्र मा नबस्ने एमालेमै फर्किने निश्चित भयो । एउटा राम्रो पार्टी लाई भडाउन केपि शर्मा ओलिलाइ रास्ट्रघाती देखाउन माधव नेपालले प्रचण्ड सङ मिलेर ओलि विरुद्ध षड्यन्त्र गरेका थिए ।

भनिन्छ राजनीतिमा स्थायी सत्रु र मित्र कोहि हुदैन , यहि सिद्धान्त लाई आधार मान्दै माधव नेपाल र झलनाथ खनाल को समुह केपि ओलिले नेतृत्व हरेको एमाले मा आउन थालेका हुन । यहि राजनीति अवस्थालाई इङकित इ-कागज न्युज ले कार्टुन बनाएको छ ।

ekagaj.com ले बनाएको कार्टुन हेरौ

No description available.
2889 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal