बर्दियामा लोकदोहरि दिवस भब्यताका साथ मनाइयो

२०७७ फाल्गुन २९ गते, शनिबार

बर्दिया। राष्ट्रिय लोकदोहरी गित प्रतिष्ठान नेपाल बर्दियाको आयोजनामा बर्दियामा विभिन्न कार्यक्रम गरि संङितप्रेमी हरुले लोकदोहरी दिवस मनाएका छन । आज लोकदोहरी दिवसको अवसर पारेर संगित प्रेमी विभिन्न कलाकार हरुको उपस्थितिमा सामाजिक काम गर्दै मनोरञ्जनात्मक कार्य गरि लोकदोहरी दिवस सप्पन्न गरिएको ।

No description available.

दिवसको अवसर पारेर गरिएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका कार्यकारी अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता भने खगेन्द्र नेपालले गर्नु भएको थियो , कार्यक्रममा देशमा चर्चित विभिन्न लोकदोहरि गायकहरुको सहभागिता रहेको थियो । कार्यक्रम मा लोकदोहरी गायक गणेस बहादुर घर्तिमगर र थारु भाषाका लोक संसकृतीक्रमी गायक सन्तराम थारु लाई सम्मान गरिएको थियो ।

No description available.

साथै लोकदोहरिको अवसर पारेर बुद्दचौतारिमा फलफुल बितरण गरि सामाजिक कार्य समेत गरिएको थियो । लोकदोहरी गायक गायिका हरुले आफ्नो कला प्रस्तुत गरि बर्दियामा २० औ लोकदोहरी दिवस मनाइएको छ ।

638 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal