सांसद पहारिको पहलमा पोखरा समृद्ध बन्दै

२०७७ चैत्र १८ गते, बुधबार

पोखरा । कास्की क्षेत्र नं -३ का सांसद तथा युवा नेता राजिब पहारिले पोखरा लाई पर्यटकिय राजधानि घोषणा गरि सक्नु भएको छ ।
पहारिको पहलमा पोखरा मा थुप्रै बिकास निर्माण का कामहरु भएका छन । सांसद पहारिले आफुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर सम्पुर्ण कास्की जिल्ला भरी को बिकास निर्माण को जिम्मा लिएको बताइसक्नु भएको छ ।
राजिब पहारी जो सङ निद्रा , फुर्सद र आराम भन्ने शब्द नै छैन । दैनिक जसो उद्घाटन , अनुगमम र निरीक्षण मा लाग्ने राजिब पहारी को पहलमा पोखरा महानगरपालिकाको बैदाम , पामे धाटछिना पन्चासे मोटर बाटोको पामे देखि घाटछिदा सम्म अस्पाल पिचको काम आज बाट सुरुवात गरिएको छ ।
यो योजना पोखरा महानगरपालिका वडा नं -१८ , २३ र २४ को गौरब को योजना समेत रहेको छ । यो योजनाको लागि नेता राजिब पहारिको पहलमा सरकार बाट १७ करोड बजेट बिनियोजन गरिएको हो ।

1238 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal