आजको विदेशी मुद्राको विनिमयदर

२०७८ कार्तिक २८ गते, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र विक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रीदर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ । ​क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
USD (U.S. Dollar)1118.80119.40
EUR (European Euro)1135.90136.58
GBP (UK Pound Sterling)1159.10159.91
CHF (Swiss Franc)1128.77129.42
AUD (Australian Dollar)186.6887.11
CAD (Canadian Dollar)194.3894.85
SGD (Singapore Dollar)187.7388.17
JPY (Japanese Yen)1010.4210.47
CNY (Chinese Yuan)118.6218.71
SAR (Saudi Arabian Riyal)131.6831.84
QAR (Qatari Riyal)132.6332.79
THB (Thai Baht)13.623.64
AED (UAE Dirham)132.3432.51
MYR (Malaysian Ringgit)128.5228.66
KRW (South Korean Won)10010.0810.13
SEK (Swedish Kroner)113.5813.65
DKK (Danish Kroner)118.2718.36
HKD (Hong Kong Dollar)115.2515.32
KWD (Kuwaity Dinar)1393.09395.08
BHD (Bahrain Dinar)1315.08316.67
133 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal