काठमाडौँ उपत्यकामा थप ११३ जनामा कोरोना पुष्टि

२०७८ कार्तिक २८ गते, आईतवार

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७६, भक्तपुरमा २९ र ललितपुरमा ८ गरी ११३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ४३० पुगेको छ ।

275 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal