चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा चन्द्रौटामा रक्तदान

२०७८ कार्तिक २८ गते, आईतवार

गोपाल बन्जाडे, कपिलवस्तु । चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा आइतवार चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।संघले विश्व मधुमेह दिवशको अवसर पारेर आयोजना गरेको वृहत रक्तदान कार्यक्रम एक कार्यक्रमका विच सम्पन्न गरेको हो ।

No description available.
No description available.

रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ७५ प्वाइन्ट रगत संकलन भएको चेम्बर अफ कमर्स कपिलवस्तुका महा सचिव गोपाल प्रसाद वन्जाडेले जानकारी दिनु भयो ।

No description available.
No description available.

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले स्वस्थ मान्छेले रक्तदान गर्दा कुनै हानी नोक्सानी नहुने भएकाले रक्तदान गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउनु भयो ।

No description available.

रक्तदान कार्यक्रममा चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले रगत नपाएर कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर नै कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

186 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal