कर्णालीका ‍दश वटै जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

२०७८ कार्तिक २९ गते, सोमबार

खगेन्द्र हमाल, सुर्खेत । कर्णाली प्रदेशका दश वटै जिल्लाबाट नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसहमत चयन गरेको छ ।
मंसिर १०–१२ गते चितवनमा शुरु हुन लागेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्य देश भरिबाट भैरहेको अवस्थामा कर्णालीमा पनि प्रतिनिधि छनौट गरिएको छ ।
कर्णाली प्रदेशबाट १२२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन । १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ मा चितवनमा हुँने भएको छ ।


कर्णालीका दश जिल्लाको प्रतिनिधि विवरण-

१.कालिकोट-नगेन्द्र शाही (नेशनल)रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली

२.जाजरकोट-करवीर शाही, डम्बरबहादुर सिह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली

३.हुम्ला-दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्ण प्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली

४.सल्यान-पुष्पा कुमारी वोहोरा, संञ्चिता कुमारी ओली विसी, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

५.दैलेख-रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक

६.सुर्खेत-ध्रुव कुमार शाही, खड्क खत्री, खडग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक

७.रुकुम पश्चिम-टंक प्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्र बहादुर नेपाली, शशीराम नेपाली

८.जुम्ला-शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

९.डोल्पा-तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक

१०.मुगु-जित बहादुर मल्ल,दान सिंह परियार,डम्बर बहादुर रावल,राज बहादुर कार्की (राजु),डिल्ली प्रसाद भट्ट,कर्ण बहादुर मल्ल,पुर्ण बहादुर राेकाय,साेनाम छेजुम लामा,उब्वन बहादुर शाही,कर्णशिला मल्ल, जुना विक

160 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal