सर्वोच्च परिसरमा दंगा प्रहरीको प्रवेशलाई अन्तर्राष्ट्रियकरण गर्ने बारको चेतावनी

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतलाई युद्ध मैदान बनाइएको जनाएको छ ।

नेपाल बारले आज एक विज्ञप्तिमा जारी गर्दैसर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न पनि माग गरिएको छ ।

त्यसो नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने नेपाल बारको चेतावनी छ ।

115 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal