आगामि निर्वाचनमा एमालेका ३५ लाख भोटर हुन्छन: नेता न्यौपाने

२०७८ मंसिर ३ गते, शुक्रबार

कपिलवस्तु । नेकपा एमाले शिवराज नगर कमिटीको प्रथम बैठक आज चन्द्रौटामा सम्पन्न भएको छ ।

May be an image of text

कार्यक्रमका प्रमुख अथिती तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज गिरधारी लाल न्यैपानेले अबको निर्वाचनमा एमाले पहिलो शक्ति हुने र सत्तामा जाने बताउदै अहिलेको गठबन्धन सत्ताबाट बाहिरिने बताउनु भयो ।

एमालेको माहाधिवेशनलाई जोडदै एमालेले पार्टी भित्र सबै काम गरिसकेको र नेत्रित्व चयन मात्र बाकी रहेको बताउनु भयो । एमालेमा थपिने क्रम जारी रहेको छ । चुनाव सम्म जादा माओबादी केन्द्रबाट ५० प्रतिशत मानिस प्रबेश गर्ने समेत बताउनु भयो ।

May be an image of 8 people and people sitting

अब हुने चुनावमा ३५ लाख नंया भोटर आउने छ्न ती केपि वालाई भोट दिनेछ्न । प्रत्यक पार्टी सदस्यले १०० रुपैया जम्मा गरे माधिवेशन समपन्न गर्नी हो चंदा उठाउनि होइन । यो नेकपाको निर्न्तरता हो । त्यस्को नेरुत्व यमालेले गर्छ । त्यस्तै प्रदेश कमिटी सदस्य बेगम बिश्वकर्माले नेकपा यमाले यकताबद्द छ । यकिकृत समाजबादिले भेला गर्न नसकेर माओबादी केन्द्र लगायका अन्य पार्टीलाई देखाउन पर्ने अबस्था आयको बताउनु भयो ।

यश पार्टीमा लागे पनि अन्तिमममा एमालेमै फर्किने बताउनु भयो । शिवराज नगरपालिकामा पनि यमालेको सश्क्त्त टिम बनेको र यस्ले जनताको पक्षमा काम गर्नु पर्ने बताउनु बयो । बैठकमा नेकपा यमाले प्रदेश कमिटी सदस्य सिबि गहतराजले चितवनमा हुने रास्ट्रिय माधीवेशनमा सहभागीता लैजानको लागि योजना बनाउनु पर्ने बताउनु भयो ।

अहिलेको समय प्रविधिको समय भयकाले भित्तेलेखन प्रचापम्पेलेट प्रयोग गर्न नपाउने बताउदैं सामाजिक संजालको प्रयोग गर्ने बताइउनु भयो । त्यस्तै प्रदेश सभा सदस्य तथा एमालेका नेता अर्जुन केसीले जनलहरलाई कसैले रोक्ननसक्ने बताउनु भयो ।

केसिले भन्नू भयो एमाले सेर हो सेरसंग लडन सजिलो छैन । गठबन्धनको आफुले कसरि जित्ने भन्दा पनि यमालेलाई कसरी हराउने भन्ने सोच छ । देशको इतिहासमा ३ वर्षमा देशमा कायापलट भएको छ । कुनै पार्टीले झुक्याएर नझुकिनुस यथार्थमा काम गर्ने यमाले नै हो । देशमा परिवर्तन आउँछ भने त्यो नेकपा एमाले हो ।

May be an image of 9 people and people standing

कार्यक्रम नेकपा एमाले शिवराज नगर कमिटीका अध्यक्ष जगत पौडेलको अध्यक्षता एमाले शिवराज नगर कमिटी सचिव शरद अधिकारीको संचालनमा एमाले शिवराजको प्रथम बैठक सम्पन्न भएको हो ।

May be an image of 5 people and people sitting
239 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal