विद्यार्थीलाई अलपत्र पारेर गुल्मीका शिक्षकलाई कांग्रेस अधिवेशनको चटारो

२०७८ मंसिर ६ गते, सोमबार

गुल्मी । जिल्लाको मदाने गाउँपालिका वडा नं ७ स्थित श्री टुमुरखर्क अधारभुत विद्यालयका आधा भन्दा बढी शिक्षकलाई कांग्रेस महाधिवेशनको कामले भ्याइ नभ्याइ छ ।

No description available.

कांग्रेसको केन्द्रिय प्रतिनिधि को निर्वाचनका दिन गुल्मीको मदाने गाउँपालिका वडा नं ७ भनभने टिमुरखर्कको कक्षा ८ सम्मको श्री टिमुरखर्क आधारभुत विद्यालयमा जम्मा ४ जना शिक्षक मात्र उपस्थित छन ।

No description available.

विद्यालयका बाकी ५ जना शिक्षकलाइ पार्टी निर्वाचन लागे पछि टिमुरखर्क गुल्मीका विद्यार्थीको शिक्षा प्रभावित भएको छ ।

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भनी जनाउने शिक्षक नै पार्टीका चुनाबमा लागे पछि विद्यार्थी अलपत्र परेका हुन ।

1558 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal