पछिल्लो २४ घण्टामाथपिए २९३ कोरोना संक्रमित, २ जनाको मृत्यु

२०७८ पुष ८ गते, बिहीबार

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जना गरि २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

बिहीबार २६३ जना कोरोनाबाट कोरोनामुक्त भएका छन् । हाल ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन् ।

151 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal