ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी होईनः केन्द्रीय सदस्य न्यौपाने

२०७८ पुष १० गते, शनिबार

कपिलवस्तु । नेकपा एमालेका केन्द्रीय सदस्य गीरधारीलाल न्यौपानेले ताजा जनादेशमा जानु लोकतन्त्र बिरोधी नभएको बताउनुभयो । न्यौपानेले ताजा जनआदेशमा जाने कुरा माओवादी र नेकपा एकीकृत समाजवादी बाहेक सबैलाई मन परेको स्पष्ट पार्नु भयो ।

उहाँले माओवादीको केन्द्रले मसालका जिल्लास्तरमा विद्रोह गरेर २÷४ कार्यकर्तालाई पाटीमा भित्राएर पार्टी एकताको हल्ला गर्नु पराजित मानसिकता , हतार मनस्थिती र निरासाजनक आत्मवलको कारण भएको दाबी गर्नु भयो ।

276 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal