अनेमसंघ वडा कमिटी गठनमा शिवराज नगर कमिटीको तिब्रता (फोटो फिचर)

२०७८ पुष ११ गते, आईतवार

कपिलवस्तु । नेकपा एमाले निकट जनबर्गिय संगठन अखिल नेपाल महिला संघ शिबराज नगरकमिटी कपिलवस्तु ले आफ्नो संगठन लाई वडा वडामा कमिटी गठन गर्दै तिब्रता दिएको छ । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन सकिए लगत्तै नेकपा एमालेको सबै जनबर्गिय संगठन सक्रिय रहेका बेला अनेमंघ शिबराज नगर कमिटी पनि वडा कमिटी गठन कार्यलाई तिब्रता दिन थालेको हो ।

शिबराज नगर कमिटी द्वारा आयोजित शिबराज ११ वडा कमिटी गठनका तस्बिरहरु:

340 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal