रबिन हुड आर्मिको आर्थिक सहयोगमा शितगंगाका बिपन्न परिवारलाई न्यानो कपडा वितरण

२०७८ पुष १३ गते, मंगलवार

अर्घाखाँची। रबिन हुड आर्मिको आर्थिक सहयोगमा दिगो बिकासका लागि सामाजिक अभियान काठमाडौको आयोजनामा सोमवार शितगंगा नगरपालिका वडा न ११ का ढुङ्गेसेरा , माझाखाडा , बग्र र टिक्करिका असाह्य, अशक्त , बृद्ध र बिपन्न परिवारलाई कम्बल र न्यानो कपडा बितरण सम्पन्न गरेको छ ।

दिगो बिकासका लागि सामाजिक अभियानका सञ्चालक सदस्य नवराज भुसालको अध्यक्षयता, ११ नं वडाका वडा सदस्य ईन्द्र बहादुर पल्लीको प्रमुख आतिथ्यता , शितगंगा सव डिभिजन वन कार्यलयका फरेस्टर चेत बहादुर खत्री को विशिष्ट आतिथ्यता ,स्थानीय समाजसेवि बोम बहादुर बि क , मन बहादुर सुनारि , बिष्णु भण्डारी , भुप बहादुर पुन , भुवनसिंह रजालि ,हुम बहादुर सुनार , बाबुराम आचार्य र सरस्वती बि क लगाएतको उपस्थितिमा भएको कार्यक्रम जित बहादुर सुनारिको स्वागत मनतव्य र देवेन्द्र रेस्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

339 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal