सहरी विकासमन्त्री झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै

२०७८ माघ ३ गते, सोमबार

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमिक्षा र प्रगति विवरण सार्वजनिक गर्दै हुनुहुन्छ । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उहाँले आज मध्यान्न पत्रकार सम्मेलनमार्फत प्रगति विवरण सार्वजनिक गर्न लाग्नुभएको हो ।

गत असार अन्तिम साता प्रधानमन्त्री बन्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बन्नुभएको थियो ।

154 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal