प्रधानमन्त्री कार्यालयले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो । कालो सूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ।

266 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal