त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ ।

त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र संचालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

167 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal