सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै
२०७८ माघ ९ गते, आईतवार
काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् ।
छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो ।
113 Views