प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग दर्ता

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

महाअभियोग प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

164 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal