आज कांग्रेस संसदीय दलको बैठक बस्दै

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले आज (मङ्गलबार) संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन् ।

उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइन् ।

222 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal