मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय सदस्यमा महादेव पोखरेल

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय सदस्यमा नेकपा एमाले कपिलवस्तुला लोकप्रिय युवा नेता तथा एमाले शिबराज नगर कमिटी कपिलवस्तुका उपाध्यक्ष महादेब पोख्रेल निर्वाचित हुनुभएको छ । आज काठमाडौमा भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीको एतिहासिक प्रथम राष्ट्रिय अधिवेशन बाट कपिलवस्तुका युवा नेता महादेव पोख्रेल निर्वाचित हुनुभएको हो ।

496 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal