झापामा एमाले प्रवेशमा महिलाको आकर्षण

२०७८ फाल्गुन २१ गते, शनिबार

झापा । नेपाली राष्ट्रिय राजनितिमा प्रमुख दल रहेकोे नेकपा एमालेमा महिला कार्यकर्ताहरुको प्रबेश गर्ने लहर चलेको छ । यशै शिलशिलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा स्थित दमक नगरपालिकामा शनिबार पुनः पार्टी प्रबेश भएका छन । विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्रमा रहेका महिला नागरिकहरुले एमालेमा प्रबेश गरेका छन ।

दमकका दुईवटा वडाका नागरिकहरुको प्रबेश गरेका छन । कुल ३० जना शनिबार प्रबेश गरेकोमा अधिकांस नव प्रबेशिहरु महिला रहेको एमाले दमक नगर कमिटी उपाध्यक्ष दिपेश दाहालले जानकारी दिनु भयो ।

वडा नम्बर ६ र ८ का दुईवाता वाडाका नागरिक प्रबेश गरेका हुन । पार्टिका अध्यक्ष ओली र उपाध्यक्ष बिष्णु पौडेलले नव प्रबेशिहरुलाई खादा ओडाएर अबिर लगाइदिएर पर्टी प्रबेश गराउनु भएको थियो ।

166 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal