कांग्रेस शिवराजले मेयरमा खनाल र उपमेयरमा रायमाझिलाई उठाउने

२०७९ बैशाख १२ गते, सोमबार

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु जिल्लाको शिवराजमा मेयरमा हुमाकान्त खनाललाई उठाउने निर्णय गरेको छ । मेयरमा खनाललाई र उप मेयरमा शारदा रायमाझिलाई उठाउने निर्णय गरेको हो ।
खनाल नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका उपसभापति समेत रहेका छन । उनको शिवराज क्षेत्रमा राम्रो प्रभाव रहेको बुझिएको छ ।

114 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal