बाणगंगा-२ मा एमाले नेता कार्कीले दिए स्वतन्त्र उम्मेद्वारी

२०७९ बैशाख १२ गते, सोमबार

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ मा अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी परेको छ । मुक्त बहादुर कार्कीले अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेकपा एमालले वडा नं.२ मा विष्णु पौडेललाई अध्यक्षको टिकट दिएपछि उनी रुष्ट रहेका थिए । उनले वडा नं.२ मा अध्यक्षको टिकट आफुले पाउनुपर्ने अडान राख्दै आएका थिए ।

183 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal