एमाले कृष्ण्ननगरले चुनाव लक्षित दर्जनौ योजनासहित घोषणा पत्र सार्वजनिक

२०७९ बैशाख १३ गते, मंगलवार

कपिलवस्तु । ‘समृद्ध नगर , सुखी नगरवासि प्रतिबद्धता भन्ने चुनावि नारा सहित एमाले कृष्ण्ननगरले चुनाव लक्षित दर्जनौ योजनासहित घोषणा पत्र सार्वजनिक गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको तर्फबाट कृष्ण नगरको मेयरमा कुनाल प्रचाप शाह र उप मेयरमाविमलेश मौर्य चुनावि चुनावि मैदानमा उत्रिनु भएको छ ।

एमालेले कृष्णनगरको घोषणा पत्रमा शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजनाबद्ध सहरी विकास,सुरक्षित आवास,रोजगार आर्थिक वृद्धि,लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

  • एमाले कृष्णनगरमा चुनावि प्रतिबद्धता
  • गुणस्तरिय र सुलभ शिक्षा
  • आधारभुत स्वास्थ्य
  • अपागंमैत्री तथा बालमैत्री पुर्वाधारहरु निर्माण
  • लक्षित समुदायका लागि शीप र सशक्तिकरण तालिम
  • “समृद्ध शहर, स्वरोजगार नागरिक र आत्मनिर्भर नगर कार्यक्रम
  • खानेपानी आयोजना
  • नविकरणीय र बैकल्पीक उर्जा
  • पर्यटन र पूर्वाधार विकास
  • स्थानीय उत्पादनको बजारीकर
  • घोषणापत्रमा सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक बनाउने नगरको मुलुकको हितका कार्यक्रमलाई समेटेको छ ।
476 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal