विधान कार्कीको पर्खाइ सार्वजनिक

२०७९ जेष्ठ १४ गते, शनिबार

शिब खनाल, वुटवल । गायक बिधान कार्कीको ‘पर्खाइ’ एल्वम सार्वजनिक भएको छ जस गितमा विधान कार्की र शान्ती श्री परियारले स्वर भर्नु भएको छ भने लय शब्द स्वंयम बिधान कार्कीले गर्नुभएको छ भिडियो निर्देशकको रूपमा विक्रम चौहानले गर्नुभएको छ भने रोसनी कार्की र केशव खड्काको अभिनय रहेको उक्त भिडियोमा पाइन्छ ।

कार्की सानै देखी गित संगीतमा रुचि रहेको र हाल लोक संगीत औपचारिक रूपमै यस क्षेत्रमा २०६३ साल देखि नै निरन्तर लागेको कुरा हाम्रो अन लाइनलाई जानकारी दिनु भएको छ ।

बिधान कार्की राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रूपन्देहीका जिल्ला सह-सचिव समेत रहनु भएको छ ।

भिडियो:- https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FHA_T2XMHaAw%3Ffbclid%3DIwAR2W9hX0qwryFNp_sUYryHnAFUOm8Os9YT4ezQVYyZP65zdvY5ryvf22GLU&h=AT0OydmeEZ82U0LSBimCUulaST4IckE2ZpTfJ3mF1JVAvyLCNgOiGvEmZX_jVFGmd1EC38JH5NNw69RjeRqmGjzKLWdxyO2YTOSKD9qIzgI2VIqF6nXgYCWpWzK89Y2gPBwZnv9e79isELE

417 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal