बधाई तथा शुभकामना दिने क्रममा भाटको नजर एक्कासी बालकमा पुगेपछि…

२०७९ जेष्ठ १७ गते, मंगलवार

झनक केसि, अर्घाखाँची । शितगङ्गा नगरपालिका वाड न २ सितापुरको पार्टी कार्यलयमा पुग्दा नव निर्वाचित गिता भाटको नगर एक्कासि बालकमा पुग्यो ।

सन्धिखर्कमा विभिन्न कार्यक्रम सक्काएर फर्केर ठाडा आउने क्रममा सितापुरको नेकपा एमालेको पार्टी कार्यलय नजिक १०र१२ जनाको भिड देखेर गाडिबाट झरेर सबैलाई नमस्कार गर्दै शुभकामना तथा बधाई दिदै गर्दा भाटको नजर आषिश फाल मगरको अन्दाजी १३ बर्षको धमिला कपडा लगाएको देखेर बाबुलाई सोध्नु हुन्छ । नमस्कार बाबू तिम्रो नाम के हो बालक भन्छ मेरो नाम आशिष् हो, गिता घर कहाँ हो रु बालक झिर्‍रा हो ।


गिता अनि कतिमा पढछौ बुवा आमा कहाँ हुनुहुन्छ के गर्नु हुन्छ रु बालक मेरो मम्मी हुनुहुन्न बुवा अपाङ्गो हुनु हुन्न बुवाको नाम दिनेश हो म कक्षा ६ मा सितापुरमा पढ्छु। गिता ए अनि स्कुल आएको खै त किताब झोला ड्रेस रु बालक छैन त्यतिकैमा गिताले तुरुन्त सवै समान किन्न अनुरोध गरिन र आफैले पैसा दिएर बालकलाई झोला ड्रेस कपडा,जुता मोजा सहित बाबुलाई हस्तान्तरण गरेकि थिईन सबै मानवमा यस्ता गुण भयो भने पक्कै पनि सबैको मनमा बस्न समय लाग्दैन ।

सवैको मन मिल्यो भने यो बालकले नि(सुल्क शिक्षा दिन सकिन्छ बालकको लागि प्रत्येक २० जनाले १०० रुपैया उठायो भने बालकको पढाइ खर्चलाई सहजीकरण हुने बताइन। बालकले झोला ड्रेस जुता समान पाएपछि निकै खुशि देखिएका थिए । परिबर्तन आफैबाट सुरु गरौ मैले पहल गर्ने छु अति बिप्पन परिवारका बालक बालिकाहरुलाई शिक्षाबाट बन्चिन हुन नपरोस मेरो यो सदैब पहिलो प्राथमिकमा रहने भाटले बताइन।

तपाइहरुले मलाई जिम्मा दिएर नगरमा पठाउनु भएको छ। मैले सदैब जनताको सेवामा कुनै कसुर नराखी सेवा गर्ने छु आगामी दिनमा केही समस्या परे मलाइ जति बेला पनि सम्पर्क गर्न सक्नु हुनेछ् भन्दै आफुले चलाउने मोबाइल नम्बर सेयर गरिन र अन्तमा सबैलाई धन्यबाद दिईकि थिईन।

1213 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal