एमाले बुद्धभुमिले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र: बजेट संसोधन नभए शशक्त कदम चाल्ने चेतावनी

२०७९ असार १४ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ लाई नेकपा एमाले बुद्धभुमी नगर कमिटीले ज्ञापन पत्र बुझाएको छ । नगर सभाबाट पारित बजेटमा अषन्तुस्टि देखाउदै एमालेले नगरपालिका परिसरमै पुगि नगरप्रमुख लाई ज्ञापन पत्र हस्तान्तरण गरिएको छ

। नगरपालिकाको बजेट बनाउदा एकतर्फी ढङ्गले बनाएको र प्रमुख प्रतिपक्षी हरुसङ कुनै सल्लाह नगरी बनाइएको बजेटमा प्रतिपक्षको बिरोधका बापजुत बजेट पास गरेकाले एमाले बुद्धभुमिले असन्तुष्टि जनाएको हो ।

नेकपा एमाले बाट निर्वाचन वडा अध्यक्ष हरुले बिरोध जनाउदै असन्तुष्ट राख्न खोज्दा नगरप्रमुखल्र अपमान गरेको भन्दै अपमान सहन नसकिने भन्दै एमाले बुद्धभुमिले चेतावनी दिएको हो ।

No description available.

भिडियो:

412 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal