‘महेश बस्नेतको पाईला अगाडि बडिरहोस, जनताले अवश्य साथ दिने छन्’

तपाईको पाईला अगाडि बडिरहोस महेश बस्नेतलाई जनताले अवश्य साथ दिने छन् ।
१. पहिलो संविधानसभाले संविधान दिदैन भन्दा तपाइलाई प्रतिगामी भन्थे । आखिर संविधानसभा विघटन भयो । दोश्रो कार्यकालमा केपी ‘बा’को विशेष पहलमा बन्यो ।
२. माओवादीको चरम ज्यादतिको बिरुद्ध युथफोर्स बनाएर लडदा दुस्साहस गरेको भन्थे । गुण्डा चलायो भन्थे । आखिर माओवादी अराजकताको अन्त्य भयो नै । एक्लै हिड्न नसकेर हिजो वर्ग शत्रु घोषणा गरेको कांग्रेसको पुच्छर बनेको छ ।
३. तराईमा क्षेत्रीयतावादी अराजकता फैलिदा त्यसको बिरुद्धमा बोल्दा खेदो खन्थे । आखिर क्षेत्रीयतावादीहरुलाई एमालेमा ल्याउने प्रयासलाई अपहरण गर्यो भन्थे ती सबै अहिले कोही अस्तित्वको खोजिमा छन्, कोही पलायन भए ।
४. अहिले पश्चिमा मिसनमा हिडेर कृष्चिनियटी फिजाउने नियोजित उद्देश्यले संचालित रबि प्रवृत्तिको बिरुद्ध साँचो, सत्य कुरा बोल्दा तपाइँलाई सामाजिक सन्जालमा गाली गलोज गर्नेहरु केहि समयमा पछि पछुनाउने छन् । रबि प्रवृत्ति खराव हो, भन्ने पुष्टि हुनेछ ।