भूकम्पको धक्का

२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौँ । रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ३ बजेको समयमा भूकम्प गएको हो ।

यसअघि, बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको थियो ।

27 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal