भोलि सार्वजनिक बिदा

२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौँ । गृह मन्त्रालयले भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

24 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal