बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ

२०८० जेष्ठ ११ गते, बिहीबार

काठमाडौँ । ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बाल यौन दुरुपायोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका धनुषा घर भएर धापाखेल बस्दै आएका २५ वर्षीय अमन यादवलाई जेठ १ मा लगनखेल स्थित इन्स्टिच्युटमा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हो ।

घटनाबारे अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी वृत सातदोवाटोले अनुसन्धान गरिरहेको छ ।

30 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal