सन्धिखर्क नगरपालिकाको कार्यालय परिसरमा टिकटक नचल्ने
२०८० आश्विन २४ गते, बुधबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको कार्यालयमा टिकटक प्रतिबन्ध गरिएको छ । नगरपालिकाको कार्यालयमा सेवाग्राहीहरुको सेवामा कमी नहोस् भन्नका लागि नगरपालिकाको वाईफाई कनेक्ट गरिएको डिभाईसमा टिकटक नचल्ने बनाएको छ ।
टिकटक दुरुपयोग बढेको तथा कार्यालय समयमा यसको प्रयोग भएको पाईएपछी टिकटकमा प्रतिबन्ध लगाईएको नगरपालिकाको आईटी विभागले जनाएको छ ।
8 Views