वाणगङ्गामा वडा स्तरिय युवा क्लबद्वारा आयोजित खेल आजबाट सुरु
२०८० कार्तिक १८ गते, शनिबार

कपिलवस्तु । वाणगङ्गा न पा वडा न २ पिपरामा वडा स्तरिय युवा क्लब द्वारा आयोजित फुटवल प्रतियोगिता आज बाट सुरु भएको छ ।
पहिलो खेलमा गोरुसिङ्गे एफ सि गोरुसिङ्गे र न्यु सिर्जनसिल युवा क्लब नन्दनगर बिच भएको खेलमा गोरुसिङ्गे एफ सि 1-0 ले पराजित गरेको छ ।
साथै दोश्रो खेलमा ब्रोदर्श युनियन गजेहडा र मङगोलियन युथ क्लब कप्टैया बिच भएको खेलमा ब्रोद्रस युनियनले 3-1जित हासिल गरेको छ ।
र भोलि हुने पहिलो खेलमा मुहान एकेडमि झुङ्गा र न्युडे युथ क्लब त्यस्तै दोश्रो खेलमा शान्तिदिप युथ क्लब र फ्रेन्स क्लब बैरिया बिच प्रतिशप्रधा हुनेछ।
10 Views