पिपरामा भैरहेको फुटबल खेलमा भोलिबाट क्वाटर फाइनल खेल सुरु

२०८० कार्तिक २० गते, सोमबार

कपिलवस्तु । वडा स्तरिय युवा द्वारा आयोजित भएको फुटवल खेल पहिलो खेलमा गन्डवा युवा क्लब लखनपारा र टुकुलिगाइ युवा क्लब बिच गन्डवा युवा क्लब लखनपाराले २-१जित हासिल गरेको छ ।


यस्तै दोश्रो खेलमा काबुब युवा क्लब सोनपुर र बि.वा.सि.युवा क्लब बैजलपुरले २-० ले काबुबलाइ पराजित गरेको छ ।


साथै भोलिको पहिलो खेलमा गोरुसिङ्गे एफ .सि र शान्ति दिप युथ क्लब र दोश्रो खेलमा ब्रोद्रस युनियन क्लब कप्टैया र पिपरा एफ.सि बि बिच हुने छ

7 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal