पिपरामा चलिरहेको फुटवल खेल आज पनि रोमाञ्चक भिडन्त
२०८० कार्तिक २१ गते, मंगलवार

कपिलवस्तु । पिपरामा भैरहेको फुटबल खेल आज पनि रोमाञ्चक भएको छ । पहिलो र दोस्रो गरि दुई समुहमा भएको खेलमा २ टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोरुसिन्ङे एफ.सि र शान्तिदिप युथ क्लब बिच भएको खेलमा गोरुसिङ्गे एफ .सि २-१ गोलले शान्तिदिप युथ क्लबलाइ हराउदै सेमिफाइनलमा पुगेको छ ।
यस्तै ब्रोदरस युनियन र पिपरा एफ. सि .B बिच भएको खेलमा पिपरा एफ.सि.B २-१ गोलले जित हासिल गर्दै पिपरा एफ.सि (B) पनि सेमिफाइनलमा प्रवेश गरेको छ।
र भोलि हुने खेलमा दुई समुह बिच प्रतिशप्रधा हुने छ।पहिलो क्वाटरफाइनल खेलमा बि.वाइ.सि युवाक्लब बैजलपुर र न्यु डे युवा क्लब बिच हुने छ । भने दोश्रो खेलमा टुकुलिमाइ युवा क्लब र पिपरा एफ .सि(A) भिडने छ् ।
18 Views