आमाको काजकिरियामा बसेका छोरीहरु

२०८० पुष ७ गते, शनिबार


चितवन । चितवनको भरतपुर महानगरपालिका–२०, चनौलीमा आमाको मृत्युपछि काजकिरियामा बसेका चार छोरी ।

आमा ज्ञानीमाया रानाभाटको ५१ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरीहरु चन्द्रामाया, नेत्रमाया, रितु र विवाहित छोरी मालतीले आमाको काजकिरिया गरेका हुन् ।

8 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal