सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

२०८० पुष १६ गते, सोमबार

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको  लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।

10 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal