खुल्यो एन्जल्स कम्प्युटर ट्रेनिङ ईन्स्टिच्युटको शाखा बनगाईमा

२०८० पुष २४ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तु जिल्लाकै सर्वौकृष्ट एन्जल्स कम्प्युटर ट्रेनिङ ईन्स्टिच्युटले आफ्नो शाखा बनगाईमा बिस्तार गरेको छ।

बिगत लामो सयदेखि कपिलवस्तुको बोर्डगाउँमा सेवा दिदै आएको ईन्स्टिच्युटले बिद्यार्थीको सङ्ख्या बढेको र गोरुसिङ्गे, कोइलि बनगाई, घेरुवा बनगाइ, जिनुवा भलवाडबाट आउने विद्यार्थीलाइ टाढा भइ समस्या परेको हुदा यसकुराको मध्यनजर गर्दै विविध सेवा सुबिधा सहित शाखा खोलिएको ईन्स्टिच्युटका प्रबन्धक राहुल शर्माले जानकारि दिनुभएको छ।

यस शाखामा पनि बोर्डगाउमा जस्तै सम्पुर्ण सेवा सुबिधा सहित कम्प्युटरका सबै कक्षाहरु लिन सकिन्छ ।

11 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal