एन्जल्स कम्प्युटर ईन्स्टिच्युटले कुनै अतिरिक्त चर्को शुल्क लिएको छैन संचालक शर्मा

२०८० चैत्र १९ गते, सोमबार


कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा – ८ बोर्डगाउमा रहेको एन्जल्स कम्युटर ईन्स्टिच्युटले कुनै पनि अतिरिक्त शुल्क नलिएको बिद्यार्थी, अबिभावक र स्वयम संचालकको भनाइ रहेको छ ।


केहि समय अगाडि बिभिन्न सामाजिक माध्यमबाट सस्थांलाइ प्रहार गर्ने गरि नै झुठो आरोप जस्तो समाचार आएको थियो।यसलाइ हामिले बिद्यार्थी र अविभावक सङ्ग बुझदा त्यस्तो कुनै पनि समस्या नरहेको र सकारात्मक कुरा नै आएको छ। दुबै पक्षको कुरा सामान्य नै रहेछ।


विभिन्न सामाजिक माध्यमबाट राम्रो चलिरहेको सस्थांलाइ यसरि आरोप आउनुको कारण भने संचालक राहुल शर्माले यसो भन्छ्न` कुनै सत्य हैन, हामिले कोर्श संचालन गर्दा चर्को शुल्क लिएका छौँ, यो सबै भ्रामक रहेको र सवै कुनै माध्यमले गलत हल्ला फैलाएको बताएका छन।


यहि क्रममा बिद्यार्थीहरु सङ्ग बुझदा कुनै पनि समस्या छैन राम्रो पढाई हुने भएकाले कोर्श पनि त्यहि अनुसार कै हुन्छ त्यसैले कुनै त्यस्तो आप्पति छैन भन्ने बिद्यार्थीको भनाइ छ।

26 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal