काठमाडौ बस पार्क एरियाको सुबिधायुक्त मानिएको गेस्ट हाउस:कोहलपुर सुर्खेत गेस्ट हाउस

२०८१ जेष्ठ २६ गते, शनिबार

काठमाडौ । काठमाडौको बस पार्क नजिकै रहेको बिगत पाच बर्श देखि तपाइरुकै सेवामा समर्पित कोहलपुर सुर्खेत होटल प्रा.लि काठमाडौ बसपार्क क्षेत्रको उत्कृष्ट बन्न पुगेको छ ।


दाङ साल्यानबाट आएका एक जेहेन्दार परिवारका ब्यक्ति जो एउटा गेश्ट हाउस खोल्न पुगे, उनि भन्दा काठमाडौ रहरमा बसपार्क आएपछि गाउबाटै आएका पाहुनाहरु काठमाडौमा हजारौं गेष्ट हाउस भएपनि उनकै बिश्वास गरेर यहि गेष्ट हाउसमा आउने गर्छन।

उहाँले गाउले हिसाबमा एउटामिठो सुझाव दिन्छन – बस पार्कको भिडभडमा सयौंको बिश्वास नगर्नुस एउटा तपाइ कै बुवा,दाजुभाइ हरु सरिको मान्छे म सबै कुरा को म जिम्मा लिन्छु पिर नगर्नुस है मेरो गेस्ट हाउस तपाइको घर हो ” कसैलाई जबर जस्ति गर्दैनन आफै यो गेस्ट हाउस खोज्दै पाहुना हरु आउने गर्छन।

यहाँ आउने गेस्टहरु विभिन्न सपना बोकेर आउने गर्छन कतिपय घुम्नको लागि आउने गर्छन भने धेरै जसो वैदेशिक यात्राको लागि आउने गर्छन वैदेशिक यात्राको लागि निस्किने हरुको लागि आफै खादामालाले सम्मान गर्ने गर्छन कुनै पनि समस्या भए समाधान पनि गर्दिन्छन” जति सुकै बेला पनि गाडिको ब्यवस्था रहेकोले गेस्टहरु यहि नै गेस्ट हाउस रोज्ने गर्छन।

खान बस्न र रुमहरु पनि सुबिधायुक्त रहेको ब्यवस्थापनको हिसाबले राम्रो मानिदै आएकोले पाहुनाको रोजाइ बढेको संचालक बताउछ्न।

13 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal