मदन भण्डारी फाउन्डेसन स्पेन ले प्रबास मा जबज कक्षा सन्चालन गर्दै

२०७७ चैत्र १९ गते, बिहीबार

स्पेन । मदन भण्डारी फाउन्डेसन स्पेन ले प्रबास मा रहेका जबज प्रती आस्थावान कम्युनिष्ट हरु को लागि विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम लाई नेकपा एमाले का विभिन्न केन्द्रिय सदस्य तथा नेताहरुले सम्बोधन गर्ने हुनु भएको छ ।
जबज प्रशिक्षण बैठक मा विश्व भरी रहेका जबज र नेकपा एमाले पक्षधर हरु जो सहभागीता रहने जानकारी फाउन्डेसन स्पेन अध्यक्ष सुमन कार्की ले हामी सग को कुराकानी मा बताउनु भएको छ । उक्त प्रशिक्षण कार्यक्रम भर्चुअल मार्फत हुने छ ।

साथै फाउन्डेसन स्पेन का सचिब नवीन घिमिरे ले उक्त बैठक जबज सिक्न चाहने हरु को लागि एउटा उत्कृष्ट प्लेटफोर्म रहेको बताउनु भएको छ । बैठक को मिति ,समय र अतिथी को बारेमा चाडैं जानकारी दिने सचिब घिमिरे ले बुद्दबाटिका अनलाइनलाइ जानकारी दिनु भएको छ ।

699 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal