कपिलवस्तुको पिपरामा भैरहेको फुटबल खेलको आज दोस्रो दिन ,२ समुहबिच रोचक प्रतिसप्रधा

२०८० कार्तिक १९ गते, आईतवार

कपिलवस्तु । वाडगङ्गा न प वडा न.२ मा भएको वडा स्त रिय युवा क्लब बाट आयोजित भएको तिहार बिशेश फुटवल प्रतियोगितामा आज दोश्रो दिन पहिलो चरणमा मुहान एकेडेमी झुङगा र न्युडे युवा क्लब बैरिया बिच बएको खेलमा न्युडेले ३-1ले पेलान्टिमा जित हासिल गरेको छ ।

यस्तै दोश्रो खेलमा शान्ति दीप युथ क्लब र फ्रेन्स क्लब बैरिया बिच भएको खेलमा शान्ति दिप युथ क्लबले २-0साथ पेलान्टिमा जित हासिल गरेको छ।

र भोलिको पहिलो खेल गन्डवा युथ क्लब लखनपारा र टुकुलि गाइ युवा क्लब बिच हुने छ भने ,दोश्रो खेल बि .वाइ .सि युवा क्लब बैजलपुर र काबुब युवा क्लब सोनपुर बिच खेल हुने खेलका संयोजक कपिल घिमिरेले बुद्दवाटिका अन्लाईनलाइ जानकारि दिनुभएको छ।

48 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal