मदन भण्डारी फाउन्डेसन युएई कमिटी गठन

२०७७ चैत्र २० गते, शुक्रबार

युएई । मदन भण्डारी फाउन्डेसन युएई कमिटी गठन भएको छ । फाउन्डेसन युएई मा नेपाल बाहिर गठन हुने दोश्रो रास्ट्र र फाउन्डेसन बनेको छ ।
यस अघि मदन भण्डारी फाउन्डेसन स्पेनमा गठन गरि सकिएको छ । मदन भण्डारी फाउन्डेसन युएई मा अध्यक्ष मीन बहादुर कार्की , सचिबमा धुर्ब कुमार थापा , सदस्यमा लक्ष्मी तामाङ , धन बहादुर थापा , अर्जुन थापा सहितको जनताको बहुदलीय जनबाद समर्थक टिम ले युएई मा कमिटी गठन गरेको हो ।

अब यो संगठन लाई विश्वका अरु देशहरुमा पनि गठन गर्दै जाने र जबज ज्ञान् सबैमाझ पुर्याउने उदेश्य रहेको अध्यक्ष मीन बहादुर कार्किले बुद्दबाटिका अनलाइन लाई बताउनु भएको छ ।

577 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal